सोमबार–शुक्रबार: बिहान ९:०० – साँझ ५:००
+977-01- 014791722  |  info@dhansar.coop.np

सूचना विवरण (Notice Detail)

Notice प्रकाशित मिति:

KYM सदस्य पहिचान फारम भर्ने बारेको अत्यन्त जरुरी सूचना !

१,२४८ पटक हेरिएको ० प्रतिक्रिया
साझा गर्नुहोस्:
KYM सदस्य पहिचान फारम भर्ने बारेको अत्यन्त जरुरी सूचना !
आधिकारिक सूचना तस्बिर (तस्बिरमा क्लिक गरी ठूलो बनाएर हेर्नुहोस्)
सहकारी विभागद्वारा सहकारी संघ संस्थालाई जारी गरिएको सम्पती शुद्धिकरण निवारण सम्बन्धी निर्देशन अनुसार सबै सहकारी संघसंस्थाहरुलाई आफ्ना सबै सदस्यहरूको पहिचान खुल्ने विस्तृत विवरण भराई अद्यावधिक गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको हुँदा सम्पुर्ण शेयर सदस्य महानुभावहरुले यस संस्थाको वेवसाइट www.dhansar.coop.np को download मा उपलब्ध हुने KYM form डाउनलोड गरि सबै विवरण भरी यथाशीघ्र संस्थाको कार्यालयमा बुझाइदिनु हुन जानकारिको लागि हार्दिक अनुरोध गर्दछौं ।
सभा हुने मिति, समय र स्थान:
  • मिति:
  • समय:
  • स्थान:
सदस्य प्रतिक्रिया

प्रतिक्रिया तथा टिप्पणी

०
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्।
कृपया सही ईमेल ठेगाना लेख्नुहोस्।
कम्तीमा ५ अक्षरको प्रतिक्रिया लेख्नुहोस्।

डेमो वेबसाइटमा प्रतिक्रिया यसै ब्राउजरमा सुरक्षित हुन्छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

यस सूचनामा पहिलो प्रतिक्रिया दिनुहोस्।