🌺🙏 बडा दशैं तथा विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🌺
विजय, सद्भाव र समृद्धिको पावन पर्व बडा दशैंले सम्पूर्ण सदस्यज्यूहरू, ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगति ल्याओस्।
यस पावन अवसरमा मान्यजनको आशीर्वाद, टीका तथा जमराको पवित्रतासँगै हरेक घरपरिवारमा प्रेम, एकता, सद्भाव र खुसी छाओस्। हाम्रो आपसी विश्वास, सहकार्य र एकताले समृद्ध समाज निर्माण गर्ने प्रेरणा प्रदान गरोस्।
सम्पूर्णमा बडा दशैं तथा विजया दशमीको हार्दिक मंगलमय शुभकामना!
धनसार बचत तथा ऋण सहकारी संस्था लि.
📍 काठमाडौं–११, बागमती प्रदेश, नेपाल
🌐 https://dhansar.coop.np/
सहकारिताबाट समृद्ध समाज, सुखी जीवन। 🌼
#बडादशैं२०८३ #विजयादशमी #दशैंकोशुभकामना #धनसारसहकारी
प्रतिक्रिया तथा टिप्पणी
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
यस सूचनामा पहिलो प्रतिक्रिया दिनुहोस्।