एक दिने अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न


यस धनसार सहकारीको शिक्षा उपसमितिको आयोजनामा मिति २०७८ चैत्र १२ गते सहकारी बिशेष एकदिने अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ׀ नेपाल टेलिकमको बबरमहल स्थित तालिम केन्द्रको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा संचालक समितिका सल्लाहकार ज्युहरु,संचालकहरु,लेखा सुपरिबेक्षण समिति सदस्यहरु,बिभिन्न उपसमिति सदस्यहरु,यस सहकारीका अग्रज सदस्यहरु,कर्मचारीहरु सहित जम्मा २८ जनाको उपस्थिति रहेको थियो ׀ हाम्रो सोलुसन प्रा.लि.का प्र. निर्देशक श्री तेज प्रसाद बजगाईंले प्रशिक्षण दिनु भएको उक्त प्रशिक्षण कार्यक्रमको समापन संचालक समिति अध्यक्ष श्री टंकलाल श्रेष्ठले गर्नु भएको थियो ׀

अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम

Facebook
WhatsApp
Twitter
LinkedIn
Pinterest

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Our Gallery