KYM सदस्य पहिचान फारम भर्ने बारेको अत्यन्त जरुरी सूचना !

सहकारी विभागद्वारा सहकारी संघ संस्थालाई जारी गरिएको सम्पती शुद्धिकरण निवारण सम्बन्धी निर्देशन अनुसार सबै सहकारी संघसंस्थाहरुलाई आफ्ना सबै सदस्यहरूको पहिचान खुल्ने विस्तृत विवरण भराई अद्यावधिक गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको हुँदा सम्पुर्ण शेयर सदस्य महानुभावहरुले यस संस्थाको वेवसाइट www.dhansar.coop.np को download मा उपलब्ध हुने KYM form डाउनलोड गरि सबै विवरण भरी यथाशीघ्र संस्थाको कार्यालयमा बुझाइदिनु हुन जानकारिको लागि हार्दिक अनुरोध गर्दछौं ।

Facebook
WhatsApp
Twitter
LinkedIn
Pinterest

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Our Gallery