नयाँ ब्याज दर कायम गरिएको ​

नयाँ ब्याज दर कायम गरिएको

Please install and activate TablePress plugin to work this widget.

१.       यस सहकारी संस्थाको बचत तथा ऋणमा विद्यमान ब्याजदर पूनरावलोकन एवं समयानुकूल परिमार्जन गर्नुपर्ने देखिएकोमा बृहत छलफल मार्फत २०७९ बैशाख १ गतेदेखि लागू हुनेगरी संस्थाले सदस्यहरुलाई बचतमा दिने र सदस्यहरुबाट हाल कायम ऋणमा लिने नयाँ ब्याजदर तपसिल बमोजिम परिवर्तन गर्ने र २०७९ बैशाख १ गतेदेखि नै लागू हुनेगरी ९०% विशेष सापटी नामको नयाँ ऋण शिर्षक सिर्जना गर्ने निर्णय गरियो।

 

क.     बचतमा दिने ब्याजदरः

 

सि.नं.

 

बचतको प्रकार

ब्याजदर

हाल कायम

२०७९।०१।०१ बाट लागू हुने

1.

नियमित बचत

 ५.५%

६.५%

२.

बिशेष बचत

४.५%

५%

३.

बाल बचत

 ८%

 ८%

४.

शेयर बचत

 ८%

 ८%

 

५.

क. ३ महिने आवधिक

 १०.५%

  ११.७५%

ख. ६ महिने आवधिक

८.५%

  १२%

 ग. १ बर्षे आवधिक

 ९%

 १२.२५%

 

ख.    ऋण लगानीमा लिने सेवाशुल्क तथा ब्याजदरः

 

सि.नं.

 

ऋणको प्रकार

हाल कायम

२०७९।०१।०१ बाट लागू हुने

सेवाशुल्क

ब्याजदर

सेवाशुल्क

ब्याजदर

१.

धितो (घर, जग्गा, शेयर, आदि)

१%

११.५%

१%

१3%

२.

धनजमानी (३ गूणा र ३ लाख सम्म)

१%

१२.५%

१%

  १३.५%

३.

स्मार्ट (सर्ट टर्मः ९० दिने)

०.५%

१३.५%

०.५%

१४%

 

 

ग.     २०७९ बैशाख १ गतेदेखि लागू हुनेगरी सिर्जना गरिएको ९०% विशेष सापटी नामक नयाँ शिर्षकको ऋण सम्बन्धमा तपशिल अनुसार हुने निर्णय गरियो।

·         यस शिर्षक अन्तर्गत शेयर सदस्यहरुलाई आफ्नो नियमित बचत रकमको बढीमा ९०% ले हुने रकमसम्म ऋण उपलब्ध गराइने।

·         सेवा शुल्कः १% लिने।

·         ब्याजदरः नियमित बचतको ब्याजदरमा थप २.५%(२०७९ बैशाख १ गतेबाट लागू हुनेः 6.5+2.5%=९%) हुने।

·         ऋण भुक्तानी (Repayment) अवधिः १ वर्षको हुने।

 

 

Facebook
WhatsApp
Twitter
LinkedIn
Pinterest

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Our Gallery